FAQs Complain Problems

Incredible sunset view from yarsa

Read More

Thangdor as seen from Yarsa

Read More

Larchyang in the evening

Read More

A view of Yarsa

Read More

स्थानीय सरकार संस्थागत स्व्मुल्यांकन (अन्तिम प्रतिवेदन - जेष्ठ, २०७७)

कार्यकारी सारांश

विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस COVID-19को संक्रमण रोक्न यस नौकुण्ड गाउँ पालिकाले अपनाएको रणनीति र विविध विषयमा माननीय मुख्यमन्त्री श्री डोरमणि पौडेल र गाउँपालिका अध्यक्ष श्री नुर्वु स्याङवो घलेज्यू वीच भिडियो वार्तालाप सम्पन्न ।।

विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस COVID-19को संक्रमण रोकथाम तथा नियन्त्रण, खाद्यन्र्न आपूर्ति गर्न यस नौकुण्ड गाउँ पालिकाले अपनाएको रणनीति र राहत व्यवस्थापन तथा वितरण लगायतका विषयमा माननीय मुख्यमन्त्री श्री डोरमणि पौडेल र गाउँपालिका अध्यक्ष श्री नुर्वु स्याङवो घलेज्यू वीच वार्तालापको भएको छ

आवेदन दिने कार्य स्थगित गरिएको सूचना ।

दस्तावेज: 

Corona(COVID-19) Virus बारे अत्यन्तै जरूरी सूचना ||

हालै संसार भरि फैलिरहेको Corona(COVID-19) Virus को बारेमा सबैले सुन्नु, देख्नु, पद्नु भएकै होला; यो Virus सजिलै फैलने भएको हुनाले यसलाई गाउँ टोलबाट टाडा राख्न सम्पूर्ण नौकुण्डबासीलाई सकेसम्म घर बाहिर आवत जावत नगर्न, भिड-भाडमा नजान, स्वस्थ बानी अपनाउन नौकुण्ड गाउँपालिका अनुरोध गर्दछ |

खानेपानी तथा सरसफाई आयोजना हस्तान्तरण

मिती २०७६ साल चैत्र २ गते पूर्णिमा (PURNIMA) :  भुकम्प पश्चातको पूर्ननिर्माणको लागि बेलायत सरकारको सहयोग अन्तर्गत नौकुण्ड गाउँपालिका, सरमथली रसुवामा औपचारीक रुपमा वडा नं ५ को ठुलो खोला खाल्चेत खानेपानी तथा सरसफाई आयोजना र वडा नं १ आरुखर्कमा अवस्थित आरुखर्क खानेपानी तथा सरसफाई आयोजना निर्माण सम्पन

Pages

जन प्रतिनिधि

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत

नविन गिरी

सम्पर्क नं. 9841115100 / 9818662199

ईमेल: grnabin111@gmail.com

सूचना अधिकारी

अच्यूत्तम लाल कर्ण (ALK)

सम्पर्क : 9844128670 (WhatsApp/Viber)

ईमेल: alk@nepal.gov.np

एम्बुलेन्स चालक

सरोज अगस्ती 

+9779704349814 / +9779765547876

सेवाहरु

सेवा प्रकारः- दर्ता तथा चलानी
सेवा समयः- १० मिनट
जिम्मेवार अधिकारीः- खरिदार, ना.सु.,अधिकृत
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-
  • सुची दर्ताको लागि फर्म 6asqको निवेदन
  • कर चुक्ताको प्रमाण पत्र को प्रतिलिपि 
  • फर्म/व्यवसाय कम्पनी दर्ताको प्रमाणपत्रको प्रतिलिपि
  •  स्थायी लेखा नम्बर (PAN) दर्ता प्रमाण पत्र  को प्रतिलिपि 
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- ३० मिनट
जिम्मेवार अधिकारीः- सचिव ( पन्जिकाधिकारी )
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. १००
आवश्यक कागजातहरुः-
  • मृतकको नागरिकता 
  • नातेदार (परिवारको) को नागरिकताको प्रतिलिपि 
  • मृत्यु दर्ताको निवेदन 
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- ३० मिनट
जिम्मेवार अधिकारीः- सचिव ( पन्जिकाधिकारी )
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. १००
आवश्यक कागजातहरुः-
  • सम्वन्धित व्यक्तिको नागरिकताको प्रतिलिपि 
  • सम्वन्ध विच्छेद को लागि फारम ओ निवेदन 
  • आवश्यक परेमा वडा मुचुल्का 
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- ३० मिनट
जिम्मेवार अधिकारीः- सचिव (पन्जिकाधिकारी)
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. १००
आवश्यक कागजातहरुः-
  • बाबु-आमाको नागरिकताको प्रतिलिपि (दुवै जनाको)
  • श्रीमान श्रीमतीको नागरिकताको प्रतिलिपि , नभएको खण्डमा जन्म दर्ताको प्रमाण पत्र 
  • वडा मुचुल्का आवश्यक परेको खण्डमा 
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- ३० मिनट
जिम्मेवार अधिकारीः- सचिव (पन्जिकाधिकारी)
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म निशुल्क , ३५ दिन कटे पछि रु. १००|- मात्र |
आवश्यक कागजातहरुः-
  • बाबु -आमाको विवाह दर्ताको प्रमाण पत्र 
  • बाबु-आमाको नागरिकताको नागरिकताको प्रतिलिपि 
  • निवेदन फारम
  • ५ वर्ष भन्दा माथिको बालबालिकाको जन्म दर्ता गर्नु परेमा वडा मुचुल्का 
  • रु. १०० को दस्तुर रसिद 

जानकारी