FAQs Complain Problems

सुचना तथा समाचार

वडा नं. २

Image: 
वडा अध्यक्ष , कम्प्युटर अपरेटर र वडा सदस्य
panoromic view of ghanmor
युबरा
Body: 

वडा नं. २  साबिक यार्सा गा.वि.स.(१-४) लाई समाबेश गरि बनाइएको छ | वडा नं. २ को कार्यालय साबिक यार्सा गा.बि.स.को भवनमा राखिएको छ | वडा नं. २ को कार्यालय गाउँ कार्यपालिकाको कार्यालय पारच्याङबाट ५ कि.मि.(मोटर बाटो) र ३ कि.मि.(पैदल) पुर्व  यार्सामा रहेको छ  | 

 

 

0