FAQs Complain Problems

सूचना तथा समाचार

नि:शुल्क आँखा शिविर संचालन सम्बन्धि सूचना |

आगामी मिति २०७५ भाद्र ६ गते बुधवार सरस्यु सामूदायिक स्वास्थ्य इकाई सरस्यु नौकुण्ड वडा नं. ६ मा हिमालयन यात्रा फाउन्देसनको सहयोगमा त्रि.वि. शिक्षण अस्पतालका नेत्र विशेषज्ञहरुबाट नि:शुल्क आँखा शिविर हुने भएकोले मौकाको फाइदा उठाउनु  हुन अनुरोध छ |

​​​

सुची दर्ता सम्बन्धी जरूरी सूचना

आर्थिक वर्ष २०७५/७६ को लागि सुची दर्ता सम्बन्धी जरूरी सूचना 

बजेट तर्जुमा छलफल सम्बन्धमा ।

बजेट  तर्जुमा छलफल सम्बन्धमा

परिक्षण गराइदिने सम्वन्धमा ।

परिक्षण गराइदिने सम्वन्धमा ।

दस्तावेज: 

शिक्षक पदपूर्ति आमंत्रण सम्बन्धी सूचना

शिक्षक पदपूर्ति आमंत्रण सम्बन्धी सूचना

दस्तावेज: 

Pages