FAQs Complain Problems

सूचना तथा समाचार

विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस COVID-19को संक्रमण रोक्न यस नौकुण्ड गाउँ पालिकाले अपनाएको रणनीति र विविध विषयमा माननीय मुख्यमन्त्री श्री डोरमणि पौडेल र गाउँपालिका अध्यक्ष श्री नुर्वु स्याङवो घलेज्यू वीच भिडियो वार्तालाप सम्पन्न ।।

विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस COVID-19को संक्रमण रोकथाम तथा नियन्त्रण, खाद्यन्र्न आपूर्ति गर्न यस नौकुण्ड गाउँ पालिकाले अपनाएको रणनीति र राहत व्यवस्थापन तथा वितरण लगायतका विषयमा माननीय मुख्यमन्त्री श्री डोरमणि पौडेल र गाउँपालिका अध्यक्ष श्री नुर्वु स्याङवो घलेज्यू वीच वार्तालापको भएको छ

Corona(COVID-19) Virus बारे अत्यन्तै जरूरी सूचना ||

हालै संसार भरि फैलिरहेको Corona(COVID-19) Virus को बारेमा सबैले सुन्नु, देख्नु, पद्नु भएकै होला; यो Virus सजिलै फैलने भएको हुनाले यसलाई गाउँ टोलबाट टाडा राख्न सम्पूर्ण नौकुण्डबासीलाई सकेसम्म घर बाहिर आवत जावत नगर्न, भिड-भाडमा नजान, स्वस्थ बानी अपनाउन नौकुण्ड गाउँपालिका अनुरोध गर्दछ |

खानेपानी तथा सरसफाई आयोजना हस्तान्तरण

मिती २०७६ साल चैत्र २ गते पूर्णिमा (PURNIMA) :  भुकम्प पश्चातको पूर्ननिर्माणको लागि बेलायत सरकारको सहयोग अन्तर्गत नौकुण्ड गाउँपालिका, सरमथली रसुवामा औपचारीक रुपमा वडा नं ५ को ठुलो खोला खाल्चेत खानेपानी तथा सरसफाई आयोजना र वडा नं १ आरुखर्कमा अवस्थित आरुखर्क खानेपानी तथा सरसफाई आयोजना निर्माण सम्पन

नौकुण्ड गाउँपालिकाको आयोजना तथा पूर्णिमा कार्यक्रमको प्राबिधिक सहयोगमा मिती २०७६ फाल्गुन ११ गते नौकुण्ड गाउँपालिका, सरमथली रसुवामा १ दिने लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण (GESI Audit) सम्पन्न  |

लैगिंक उत्तरदायी बजेट परिक्षण अभिमुखिकरण (GRB Orientation) कार्यक्रम सम्पन्न ।

मिति २०७८ फाल्गुन ९ गते नौकुण्ड गाउँपालिकाले १ दिने लैगिंक उत्तरदायी बजेट परिक्षण अभिमुखिकरण (GRB Orientation) कार्यक्रम सम्पन्न गरेको छ । नेपाल सरकार अर्थ मन्त्रालयले जारी गरेको लैगिंक उत्तरदायी बजेट नमुना निर्देशिका २०७७ अनुसार गाउँपालिकाले पूर्णिमा कार्यक्रमको सहजिकरणमा अभिमुखिकरण कार्यक्रम सम

नौकुण्ड गाउँपालिकाको आयोजना तथा पुर्णिमा कार्यक्रमको प्राविधिक सहयोगमा स्थानीय सरकार संस्थागत स्व-मूल्याङ्कन तथा लेखाजोखा (LISA) को नतिजा ||

नौकुण्ड गाउँपालिकाको आयोजना तथा पुर्णिमा कार्यक्रमको प्राविधिक सहयोगमा स्थानीय सरकार संस्थागत स्व-मूल्याङ्कन तथा लेखाजोखा (LISA) को नतिजा तल दिईएको लिंकमा click गरि जानकारी लिन सक्नुहुनेछ ||

Pages

//