FAQs Complain Problems

सुचना तथा समाचार

७८/७९

करार सेवामा पदपूर्ति गर्ने सम्बन्धी सूचना ।

मतदाता नामावलीमा नाम दर्ता गर्ने सम्बन्धमा ।

२०७६ साल माघ महिनामा यस नौकुण्ड गाउँपालिकाबाट जिल्ला निर्वाचन कार्यालय धुन्चे रसुवा गई मतदाता परिचय पत्र दर्ता गर्नुभएका तल दिएको लिस्ट बमोजिमका व्यक्तिहरुको  सफ्टवेयरबाट नामावली हराएको हुनाले यथाशिघ्र जिल्ला निर्वाचन कार्यालय धुन्चे रसुवामा गई आफ्नो नाम पुन दर्ता गर्नुहुन सुचिकृत गरिन्छ ।

व्यक्तिगत घटना अनलाइन दर्ता बारे सूचना |

दस्तावेज: 

स्वेच्छिक सामाजिक सुरक्षा भत्ता लिन नचाहने नागरिकलाई सम्मान गरिने सम्बन्धमा |

नौकुण्ड गाउँपालिकाको आयोजना तथा पूर्णिमा कार्यक्रमको प्राविधिक सहयोगमा ५ वर्षे गाउँपालिका आवधिक विकास योजनाको दिर्धकालिन सोच VISION SETTING तथा योजना तर्जुमा गोष्ठि सम्पन्न |

मिति २०७८ भाद्र ८ र ९ गते नौकुण्ड गाउँपालिकाको आयोजना तथा पूर्णिमा कार्यक्रमको प्राविधिक सहयोगमा ५ वर्षे गाउँपालिका आवधिक विकास योजनाको दिर्घकालिन सोच VISION SETTING तथा योजना तर्जुमा गोष्ठि सम्पन्न भएको छ ।

Pages